Section 36
रोक्का गर्न आदेश दिन सक्ने
यस ऐन बमोजिम उजुरीको कारवाही र किनारा गर्ने सिलसिलामा सम्बन्धित पक्षको निवेदन माग बमोजिम जिल्ला अदालतले यस ऐन विपरीतको कुनै काम कारवाही तत्काल रोक्न मनासिव ठह¥याएमा सम्बन्धित व्यक्ति वा निकायलाई त्यस्तो काम कारवाही रोक्का गर्न आदेश दिन सक्नेछ ।